Kharidar GK mock test (Free)

Kharidar general knowledge (GK) Paper Model Practice Set: As we all know, general knowledge (GK) is a very crucial area in competitive exams, and most of the students have great difficulties scoring in it. A good base in general knowledge is very important for clearing any competitive exams. Tackling these exams, you should develop a good understanding of the things happening around them. These online GK tests cover everything you might need for any competitive exam.

In this series, we have provided questions and answers of Kharidar GK Quiz in Nepali With Answers 2024. These MCQs are very important from the point of view of competitive exams.

Make sure to read the instructions carefully.

  • The exam contains 20 objective-type questions.
  • There will be 20 questions, and every question time take 30 seconds.
  • 2 marks will be awarded for each correct answer
  • The Question Palette displayed on the right side of the screen will show the status of each question using one of the following colors:

After taking this test, you will see your score card showing how many answers you have given correctly and how many wrong ones.

/20

Kharidar 1st Paper Model Practice Set

तपाइलाई प्रत्येक प्रश्नको उत्तर दिन 30 सेकेन्ड हुनेछ।


नोट: यी प्रश्नहरु तयार गर्दा पूर्ण ध्यान दिइएको छ।

तैपनि कुनै गल्ती भएमा कमेन्ट बक्समा जानकारी दिनुहोला ।

हाम्रो टिमले 24 घण्टा भित्र यसलाई सच्याउने छ ।

1 / 20

1. सन् १९९७ मा शनि ग्रहको अध्ययनको लागि अमेरिकाले पठाएको अन्तरिक्ष यान कुन हो ?

2 / 20

2. क्षेत्रफलका आधारमा ठूलो देखि साना महादेशहरुको क्रमशः मिलाउनुहोस् ।

A.उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप र अष्ट्रेलिया
B. उत्तर अमेरिका, अन्टार्कटिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया
C. दक्षिण अमेरिका, उत्तर अमेरिका, अन्टार्कटिका, युरोप र अष्ट्रेलिया
D. उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, अष्ट्रेलिया र युरोप

3 / 20

3. ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ ?

A. धनकुटा, बाग्लुङ, म्याग्दी

B. रुकुम, बाग्लुङ, म्याग्दी
C. रुकुम, बाग्लुङ, धनकुटा

D. रुकुम, धनकुटा , म्याग्दी

4 / 20

4. संवैधानिक अंगको प्रमुख कुन हुँदैन ?

5 / 20

5. विश्वको सगरमाथा आरोहण गर्ने पासाङ ल्हामु कति औ महिला हुन ?

6 / 20

6. भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन कहिले भयो ?

7 / 20

7. राष्ट्रिय जनगणना, २०७८ अनुसार तलका भनाई विचार गर्नुहोस् ।

ऋणात्मक जनसंख्या वृद्धिदर भएका गाउँपालिका संख्या २५० वटा रहेको छ ।

महिला घरमूली भएको परिवार ३१.५५ प्रतिशत रहेको छ ।

कम जनसंख्या भएको जाति नुराङ ३६ जना रण्हेका ।

8 / 20

8. नेपालको संविधान अनुसार संकटकाल घोषणा गर्ने अधिकार कसलाई रहेको हुन्छ ?

9 / 20

9. सन् २०२३ मार्च ५ मा नियुक्त सार्क का पन्ध्रौ महासचिव गोलाम सरवार कुन देशका नागरिक हुन ?

10 / 20

10. सन् २०२३ मा विश्वको सबैभन्दा बढी स्मार्टफोन बेच्ने कम्पनी कुन हो ?

11 / 20

11. विश्व वातारण दिवस ,२०२३ को नारा निम्न मध्ये कुन हो ?

12 / 20

12. तलका दिइएका जोडा विचार गर्नुहोस् ।

भण्डारखाला तहविल – सरकारी बैंकको रुपमा काम गर्ने अड्डा
छेडवेल अड्डा – घर सत्तल आदि बनाउने
सराफ खाना – सटही सम्बन्धी काम गर्ने

13 / 20

13. हैजा रोगको कारक तत्व भिब्रियो कलेरा हो भनेर पत्ता लगाउने व्यक्ति को हुन ?

14 / 20

14. महावीर स्कुल काण्ड कहिले घटेको थियो ?

15 / 20

15. ‘Common Sense’ प्रसिद्ध पुस्तकका लेखक को हुन ?

16 / 20

16. संघ, प्रदेश र स्थानीय तह वीचको अधिकारको बारेमा कुन ठीक छन ?

सुपुर्दगी सन्धी र पारस्परिक कानूनी सहायता – संघको एकल
खानी अन्वेषण र व्यवस्थापन – संघ र प्रदेशको साझा
कृषि सडक – ३ तहको साझा
सुकुम्वासी व्यवस्थापन – प्रदेशको एकल अधिकार

17 / 20

17. निम्न मध्ये मदन पुरस्कार नपाउने कृति कुन हो ?

18 / 20

18. २९ औ एशियाली खेलकुद प्रतियोगिता, २०२३ मा सबैभन्दा धेरै पदक जित्ने राष्ट्र कुन हो ?

19 / 20

19. दिइएको मध्ये संस्थापक सदस्य राष्ट्र बढी भएको संस्था कुन हो ?

20 / 20

20. ‘Sonoran’ निम्न मध्ये कुन सँग सम्बन्धित छ ?

Your score is

0%

Read more

4 thoughts on “Kharidar GK mock test (Free)”

Leave a Comment

WhatsApp Group Join Now
Telegram Group Join Now